Details
मिति २०८०/०९/२७ गते हाम्रो गौरव साकोस र वेगनास तालनगरि साकोसको सयुक्त आयोजनामा नेपाल बचत तथा केन्द्रिय सहकारी संघ लिमिटेडका प्रशिक्षक श्री श्याम राजा तिमल्सिना ज्यूको प्राबिधिक सहयोगमा संचालित नेतृत्व क्षमता बिकास तालिम (LCDT)कास्की बचत संघ लिमिटेडका अध्यक्ष श्री शेर बहादुर कार्की ज्यूको विशेष आतिथ्यता र नेपाल बचत तथा केन्द्रिय सहकारी संघ लिमिटेडका संचालक सदस्य श्री कमलादेवी गिरि ज्यूको प्रमुख आतिथ्यतामा सु- सप्पन्न भयो ।