मिति २०८०/१०/२४ गते हाम्रो गौरव साकोसले पोखरा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा एक दिबसिय स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत नि:शुल्क स्वास्थ्य जाँच(आँखा र स्त्री रोग ) एवं निशुल्क औषधि वितरण कार्यक्रम हाम्रो गौरव साकोसका अध्यक्ष श्री महेन्द्र अधिकारी ज्यूको अध्यक्षतामा कार्यक्रम सप्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *