हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था लि . को वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८० फागुन २८ गते संस्थाको आयोजना तथा शिक्षा उपसमितिको समन्वयमा शेयर सदस्यका लागि सम्पन्न शिक्षा कार्यक्रमको अध्यक्षतामा शिक्षा उपसमिति संयोजक श्री तेज कुमारी शाही राणाले गर्नु भयको थियो भने प्रमुख अतिथिमा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष श्री रवि रमण तिवारी ज्यूले गर्नुभएकोमा सहजीकरण प्रमुख अतिथि ,संस्थाका अध्यक्ष श्री महेन्द्र अधिकारी र वरिष्ठ सल्लाहकार श्री प्रेम प्रसाद शर्माले गर्नुभएको मा कार्यक्रमको संचालन समिति सदस्य श्री संगीता पुनले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *