Month: February 2025

मिति २०८१/१०/१० गते यस हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री महेद्र अधिकारी ज्यूको अध्यक्षतामा प्रमुख अतिथि माननीय वन तथा वातावारण मंत्री श्री भेष बहादुर पौडेल , बिशेष अतिथिहरु कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री शेर बहादुर कार्की ,जिल्ला सहकारी संघका अध्यक्ष श्री दिपक बास्तोला र सहकारी शिक्षाका प्रशिक्षक नबिन साकोसका कार्यकारी प्रमुख श्री अपिल कोइराला ज्यूको प्राबिधिक सहयोगमा सहकारी शिक्षा तथा सम्मान कार्यक्रम सपन्न भयो।