Post navigation Previous Post मिति २०८१ असार १७ गते (जुलाई १ ) विश्व सहकारी दिवसको अबसरमा हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री महेन्द्र अधिकारी र वडा नम्बर ३० का वडा अध्यक्ष श्री दुर्गा प्रसाद सुबेदी , संचालक साथै कर्मचारीहरुको सहभागितामा पोखरा महानगरपालिका -३० ,खुदी ढुंगेपाटनको ग्रीन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।