Category: health

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम

मिति २०८०/१०/२४ गते हाम्रो गौरव साकोसले पोखरा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा एक दिबसिय स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत नि:शुल्क स्वास्थ्य जाँच(आँखा र स्त्री रोग ) एवं निशुल्क औषधि वितरण कार्यक्रम…