news गैर बैंकिंग सम्पति बिक्रि गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आब्हान सम्बन्धि ७ दिने सूचना February 23, 2025
news मिति २०८१/१०/१० गते यस हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री महेद्र अधिकारी ज्यूको अध्यक्षतामा प्रमुख अतिथि माननीय वन तथा वातावारण मंत्री श्री भेष बहादुर पौडेल , बिशेष अतिथिहरु कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री शेर बहादुर कार्की ,जिल्ला सहकारी संघका अध्यक्ष श्री दिपक बास्तोला र सहकारी शिक्षाका प्रशिक्षक नबिन साकोसका कार्यकारी प्रमुख श्री अपिल कोइराला ज्यूको प्राबिधिक सहयोगमा सहकारी शिक्षा तथा सम्मान कार्यक्रम सपन्न भयो। February 14, 2025
news गैर बैंकिंग सम्पति बिक्रि गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आब्हान सम्बन्धि १५ दिने सूचना January 28, 2025